scheduleबिहिवार चैत्र २० गते, २०७६

च्याम्पियन्स लिगः टोटनहमले घरेलु मैदानको फाइदा उठाउन सकेन

काठमाडौँ, ८ फाल्गुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा टोटनहम आफ्नै घरेलु मैदानमा आरबी लिइपजिगसँग १-० गोलले पराजित भएको छ । मुख्य खेलाडीहरु घाइते भएका कारण समस्यामा रहेको टोटनहमले गोल गर्ने अवसर सिर्जना गरेको थियो तर गोल गर्न सकेन ।

खेलको ५८ औँ मिनेटमा टिमो वर्नरले पेनाल्टीमार्फत गोल गर्दै लिइपजिगलाई अग्रता दिलाएका थिए ।

Dish_Home

अवे गोलको फाइदा लिएको लिइपजिगले घरेलु मैदानमा कस्तो खेल प्रदर्शन गर्ने हो त्यो भने हेर्नै बाँकी रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय