scheduleमगलवार चैत्र २५ गते, २०७६

‘लिक’ भयो

ऋषि बस्ताकोटी

ठीक भयो भनौं कि यो बेठीक भयो
उहीँ सिध्दिंदैछ जो जो नजिक भयो
समृद्धिको गोठालो लागेकै थियोे ऊ पनि
करोडौंको काण्ड उसको पो ‘लिक’ भयो

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय