scheduleबिहिवार चैत्र २७ गते, २०७६

यी दुई अभिनेत्रीले गराए टपलेस फोटोसुट

काठमाडौँ, ८ फाल्गुन । पछिल्लो समय निकै चर्चामा रहेका छन् बलिउडका दुई अभिनेत्री कियरा आडवानी र भुमी पेडेकर । यी दुईले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा सफलता पाएका छन् ।

केही दिन अगाडि यी दुईले टपलेस फोटोसुट गराएका छन् । ती फोटोहरु पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको छ । डब्बुका क्यालेण्डरका लागि उक्त फोटोसुट गराएका उनीहरुको बोल्ड अवतार रहेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय