scheduleबिहिवार चैत्र २७ गते, २०७६

आर्सनलको कठिन जित

काठमाडौँ, ९ फाल्गुन । आर्सनलले युरोपा लिगका ओलम्पियाकसलाई १-० गोलले पराजित गर्न सफल भएको छ । ओलम्पियाकस आफ्नै घरेलु मैदानमा पराजित भएको हो । यस सिजन विस्तारै लयमा देखिएको आर्सनलले कठिन जित हात पारेको हो ।

खेलको ८१ औँ मिनेटमा एलेक्जेण्डर लाकाजेटीले गोल गर्दै आर्सनललाई जित दिलाए । अन्तिम १६ मा प्रवेश गर्नका लागि आर्सनलले राम्रो सुरुवाती खेल खेलेको छ । अब आर्सनलले घरेलु मैदानमा ओलम्पियाकशलाई रोक्न आवश्यक रहेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय