scheduleशनिवार चैत्र २२ गते, २०७६

‘म चाहन्छु नेयमार रियल मड्रिड आउन्’

काठमाडौँ, ९ फाल्गुन । रियल मड्रिडका खेलाडी काशिमेरोले नेयमारबारे आफ्नो टिप्पणी दिएका छन् । नेयमारलाई रियलमा आउन उनले सुझाव दिएका छन् रियललाई नेयमारको आवश्यकता रहेको उनले बताएका छन् । उनले नेयमार एक उत्कृष्ट खेलाडी रहेको र रियलमा उनले नयाँ उचाई प्राप्त गर्ने बताएका छन् ।

पिएसजीले च्याम्पियन्स लिगमा खासै उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको छैन ।

Dish_Home

उनी रियल आएमा च्याम्पियन्स लिगमा नेयमार र रियलले सफलता पाउने उनको दाबी छ । नेयमारबारे आफुले दिनहुँ क्लबमा चर्चा गरेको उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय