scheduleबिहिवार चैत्र २० गते, २०७६

बाँस्कोटा अडियो प्रकरण : कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ, ९ फागुन । नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

नेविसंघले बिहिबार  गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको हस्तक्षेप र बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको संघले जनाएको छ ।

Dish_Home

बिहीबार साँझ गरिएको प्रदर्शनका क्रममा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला थपलियालगायत घाइते भएका थिए।

शुक्रबार बाल्मिकी क्याम्पसबाट सुरु भएको प्रदर्शन राष्ट्रिय सभा गृहमा पुगेर पुनः बाल्मिकीमै फर्केर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले बाँस्कोटाको राजीनामा स्वीकृत गरेर मात्रै नपुग्ने बताउँदै उनलाई कानुनी कारबाही गरिनुपर्ने बताए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय