scheduleमगलवार चैत्र २५ गते, २०७६

‘भगवान’ बिग्रिए

बेलाको बोली
ऋषि बस्ताकोटी

प्रणाली नै विकृतिको मूल भएपछि
लामखुट्टे लुकाउने झुल भएपछि
भगवानका कथाहरु दिनदिनै आउँछन्-
विष्णु, कृष्ण हुँदै अब गोकुल भएपछि ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय