scheduleबिहिवार चैत्र २७ गते, २०७६

डोला उठाउँदै मिथिला परिक्रमा गर्दा यस्तो देखिए प्रचण्ड

धनुषा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । हेलिकप्टरबाट मिथिलाविहारी मन्दिर पुगेको अध्यक्ष ‘प्रचण्ड’ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए ।

उनले आइतबारदेखि विधिवत् रुपमा शुरु भएको विश्वको लामो धार्मिक पदयात्रा परिक्रमाको उद्घाटन समारोहमा भाग लिएका हुन् ।

Dish_Home

तस्बिरः अजयकुमार साह/रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय