scheduleमगलवार कार्तिक ११ गते, २०७७

एकैदिन १५०० बढ्यो सुनको भाउ, तोलामा ८० हजार ३ सय

काठमाडाैं, १२ फागुन । सुनको भाउ बढ्ने क्रम जारी छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज ५ रुपैयाँ बढेर तोलामा ९ सय २५ रुपैयाँ  कायम भएको महाँसंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ बढेको  महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay