scheduleआइतवार चैत्र २३ गते, २०७६

प्रशिक्षक जिनेदिन जिदान तनावमा

काठमाडौँ, १३ फाल्गुन । लगातार रियल मड्रिडलाई तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदान यतिबेला तनावमा रहेका छन् । एकपछि अर्को गर्दै महत्वपुर्ण खेलाडी घाइते भएपछि उनी तनावमा रहेका छन् ।

निकै आशाका साथ इडिन हजार्डलाई रियलले अनुबन्ध गरेको थियो । तर, उनी रियल आएसँगै बारम्बार घाइते भएका छन् । उनले रियलका लागि हालसम्म एक गोल र एक एसिस्टमात्र गरेका छन् ।

Dish_Home

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी जस्तो बलियो प्रतिस्पर्धी रहेका कारण पनि आफ्नो पहिलो रोजाईका खेलाडी नहुनुले उनी तनावमा रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय