scheduleबिहिवार चैत्र २७ गते, २०७६

म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग जित्ने सपना

काठमाडौँ, १४ फाल्गुन । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडसँग आमने सामने गर्दैछ । यस सिजन म्यानसिटीले च्याम्पियन्स लिगको उपाधि जित्न हरसम्भव प्रयास गर्ने बताइएको छ । प्रशिक्षक पेप ग्वार्डीवाला पनि च्याम्पियन्स लिगको उपाधि जित्न नसके आफु असफल हुने बताउँदै आइरहेका छन् ।

प्रिमियर लिग दौडमा म्यानचेस्टर सिटीले आश मारिसकेको छ ।

Dish_Home

उसको यस सिजनको ठुलो रणनीति नै च्याम्पियन्स लिगको फाइनलसम्म पुग्नु रहेको छ । तर, अन्तिम १६ को खेलमा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल रियल मड्रिड रहेको छ ।

रियललाई पाखा लगाउन उत्तिकै कठिन हुने समिक्षकहरुले बताएका छन् । म्यानसिटीले डिफेन्स लाइनमा सुधार गर्न सके यस सिजन च्याम्पियन्स लिग उपाधि जित्न सक्ने समिक्षकहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय