scheduleबिहिवार चैत्र २० गते, २०७६

बायर्न म्युनिखलाई नमिठो झट्का, फरवार्ड रोबर्ट लेवान्डोस्की घाइते

काठमाडौँ, १५ फाल्गुन । यस सिजन उच्च फर्ममा रहेका बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की घाइते भएका छन् । उनी चार हप्ता आराम गर्नुपर्ने भएको छ । उनको खुट्टाको चोट भएसँगै एक महिनाका लागि उनी मैदान बाहिर हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

बायर्नका महत्वपुर्ण खेलाडी उनले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग गुमाउने भएका छन् । चेल्सीबिरुद्धको खेलमा उनी टिममा हुने छैनन् ।

Dish_Home

उनको बाँया घुडाँमा चोट लागेको हो ।

यस सिजन बायर्नलाई पुन शिर्षस्थानमा ल्याउन सफल लेवान्डोस्कीले ३३ खेलमा ३९ गोल गरेका छन् । यस सिजन च्याम्पियन्स लिगमा पनि उत्तिकै फर्ममा रहेको छ । च्याम्पियन्स लिगमा चेल्सीलाई बायर्न ३-० गोलले पराजित गर्न सफल भएका थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय