scheduleबिहिवार चैत्र २७ गते, २०७६

कस्तो रहला आजको मौसम ?

काठमाडौँ, १५ फाल्गुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको मध्य तथा पश्चिमी भूभागका केही स्थानमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

दिउँसोः देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Dish_Home

रातीः देशको मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय