scheduleशुक्रवार चैत्र २८ गते, २०७६

अमेरिकामा एक स्थानीयले अन्धाधुन्ध गोली चलाएपछि…

काठमाडौँ, १५ फाल्गुन । एकजना बन्दुकधारीले अमेरिकाको विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाएका छन् । उक्त घटनामा परी पाँचजनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा अचानक एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

आक्रमणकारी ५१ वर्षका स्थानीय बासिन्दा रहेको र उनको पनि मृत्यु भएको बताइएको छ । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय