scheduleशनिवार चैत्र २२ गते, २०७६

होलीमा रिलिज हुँदैछ सलमान खानको फिल्म राधेको टिजर

काठमाडौँ, १५ फाल्गुन । बलिउडका स्टार अभिनेता सलमान खानको फिल्म राधेको टिजर सार्वजनिक हुने भएको छ । होलीमा उक्त फिल्मको टिजर सार्वजनिक गर्ने बताइएको छ । सन् २०२० को इदमा सलमान खानको फिल्म राधे रिलिज हुदैछ ।

यस फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका हुन् । दंबग ३ ले बक्स अफिसमा राम्रो कमाई गरे पनि समिक्षकहरुबाट खासै गतिलो प्रतिक्रिया भने पाउन सकेको थिएन । तर, यस फिल्मले उनको आलोचकहरुको मुख बन्द गरिदिने बताइएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय