scheduleशनिवार चैत्र २२ गते, २०७६

‘त्यही भएर मौन बस्नु उपयुक्त’

काठमाडौँ, १५ फाल्गुन । बलिउडका चर्चित अभिनेता रितेश देशमुखले पछिल्लो राजनीतिक क्रमबारे कलाकारहरु किन बोल्दैनन्बारे जबाफ दिएका छन् । पछिल्लो समय भारतमा जुन राजनीतिक संकट चलिराखेको छ उक्त घटनाक्रमबारे केही कलाकारहरुलेमात्र टिप्पणी गरेका छन् ।

तर, ठुलो संख्यामा मौन रहेका कलाकारहरु भने आफुहरु विवादमा नआउन चाहने भएका कारण टिप्पणी नगरेको उनले बताएका छन् ।

Dish_Home

उनले भनेका छन्, ‘कलाकारहरुले दिएको टिप्पणी केही समुदायका लागि राम्रो हुनसक्छ केहीका लागि नराम्रो यसले थप विवाद सिर्जना गर्छ । त्यही भएर मौन बस्नु उपयुक्त रहेको छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय