scheduleमगलवार कार्तिक ११ गते, २०७७

फेरि बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं, १५ फागुन । सुनको भाउ आज फेरि बढेको छ। बुधबारको तुलनामा बिहिबार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार  प्रतितोला ७९ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाला सुन बिहिबार प्रतितोला ७९ हजार ७ सय रुपैयाँ पुगेको छ।

यस्तै, तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार ९ सय ५ रुपैयाँमा रहेको चाँदी बिहिबार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay