scheduleआइतवार चैत्र २३ गते, २०७६

सीपी मैनाली सवार कार दुर्घटनाग्रस्त

फाइल फोटो

काठमाडौं, १५ फागुन । मालेका महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनामा परेको छ ।

बर्दिबासमा उनी  सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मैनालीको खुट्टा फ्याक्चर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले बताएको छ ।  हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका मैनालीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय