scheduleमगलवार कार्तिक ११ गते, २०७७

सुनचाँदीकाे भाउ घट्याे, तोलामा कति ?

काठमाडाैं, १६ फागुन । नेपाली बजारमा लगातार बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य शुक्रबार घटेको छ ।

शुक्रबार  सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेर प्रतितोला ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay