scheduleशनिवार जेष्ठ १७ गते, २०७७

नयाँ व्याकरण

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कहिले ध्रुवीकरण र एकीकरणको पाठ पढ्दैछौं,
कहिले सत्ताको ‘अर्को’ नयाँ समीकरणको पाठ पढ्दैछौं,
शक्तिको खेलमा ‘ह्रस्व’ ‘दीर्घ’को नियम पनि विचित्र छ-
यसैले फेरि नयाँ नयाँ व्याकरणको पाठ पढ्दैछौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय