scheduleआइतवारमाघ ११ गते, २०७७

फिल्म थप्पडको दुई दिनको कमाई कति ?

काठमाडौँ, १८ फाल्गुन । शुक्रबार रिलिज भएको बलिउड फिल्म थप्पडले बक्स अफिसमा राम्रै कमाई गर्न सफल भएको छ । पहिलो दिन तीन करोडको कमाई गरेको यस फिल्मले शनिबार पाँच करोडको कमाई गर्न सफल भएको छ ।

१० करोडमा निर्माण भएको यस फिल्मले दुई दिनमा नै ८ करोड कमाउन सफल भएको हो ।

अभिनेत्री तप्सी पन्नुको प्रमुख भुमिका रहेको यस फिल्ममा घरेलु हिंसाबारे आवाज उठाइएको छ । यस फिल्मले राम्रो रिम्भु पाएको छ । यस फिल्मलाई अनुभव सिंहाले निर्देशन गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay