scheduleबिहिवार चैत्र २० गते, २०७६

कुन ब्लड ग्रुप भएका व्यक्तिलाई हृदयघातको सम्भावना कति ?

एजेन्सी । वैज्ञानिकहरुले हालै गरेको एक अध्ययनले ओ ब्लड ग्रुप बाहेकका अन्य ब्लड ग्रुप हुने व्यक्तिहरुमा हृदयघात हुने सम्भावना बढि हुने देखाएको छ ।

‘ए’, ‘एबी’ र ‘बी’ ब्लड ग्रुप भएका व्यक्तिहरुमा ब्लड क्लटीङ (रगत बग्न रोक्ने) प्रोटिनको मात्रा धेरै हुने भएकाले यस्तो भएको हृदयघात हुन सक्ने सम्भावना बढ्ने गरेको बताइएको छ ।

Dish_Home

एक लाख भन्दा बढी मानिसहरुमा गरिएको सर्वेक्षणमा हजार जना मध्ये १५ जना ओ ब्लड ग्रुप बाहेकका व्यक्तिमा हृदय सम्बन्धी रोगको सम्भावना देखा परेको थियो । अघिल्लो अनुसन्धानमा भने ‘एबी’ ब्लड ग्रुप हुने व्यक्तिहरुमा सबैभन्दा बढी खतरा रहेको पत्ता लागेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय