scheduleशुक्रवार चैत्र २१ गते, २०७६

अब मोबाईलविना कस्तो होला जिन्दगी, हेर्नुस् निकै रोचक तस्वीरहरु (फिचर)

एजेन्सी । मोबाइल फोन कुनै पनि मानिसका लागि सबैभन्दा नजिकको साथी बनिसकेको छ ।  पछिल्लो पुस्तामा मोबाइल नबोक्ने सायदै भेटिन्छन् । मोबाइलले धेरै कुरामा सहज बनाएको छ, तर यसले एक किसिमको एडिक्सनको रुप नै लिँदैछ ।

Dish_Home

यसैक्रममा अमेरिकी फोटोग्राफर एरिक पिकर्सगिलले निकै रोचक तस्वीरहरु क्यामेरामा कैद गरेका छन् । यसले हामी कसरी मोबाइलप्रति एडिक बन्दैछौं भन्ने संकेत गर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय