scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

हेर्नुहोस् आमाले स्तनान गराउँदै गरेको ममतामयी १० तस्बिरहरू

सुन्दरता आँखाबाट देखिन्छ । यसलाई महशुस गर्नको लागि एक साँचो मनको जरुरी पर्छ । आफ्नो बच्चालाई स्तनपान गराउँदै गरेकी महिला संसारको सबैभन्दा सुन्दर महिला हुन्छन् । फेसबुक वा सामाजिक सञ्जालमा पछिल्लो समय निकै भाइरल बनेको केही तस्विरबारे केही वर्षपहिला निकै विवाद समेत भएको छ ।

केही व्यक्तिले यसलाई अश्लिलता भन्दै खारेज गरिदिएका छन् । हामी तपाईं फोटो पत्रकार इवेनले खिचेका केही तस्विर लिएर आएका छौं । यो एकिन छ की यो तस्विरमा तपाईंले प्रेम र ममता देख्नुहुनेछ ।

तपाईंले यसलाई दुवै तर्फबाट देख्नुभएको होला । तर हामीलाई एक लागेको छ । यहाँ एउटी आमाको ममता र प्रेम छ ।

परिको कहानीमा एक परी हुन्थीन् । सेतो कपडामा । मध्येरातमा परलोकबाट धर्तिमा नुहाउन आउँछीन् । यी परिको काखमा एक बच्चा छ । हावाले उनको कपडालाई किनारा लगाएको छ तर माया भने प्रचुर देखाएको छ ।

सायद यी तीन जनालाई खुसी राख्नको लागि वा हसाउनको लागि कोही अरुको जरुरी पर्दैन । सुन्दरता सबै यही भित्र कैद भएको छ ।

हामी परिलोकको कुरा गरिरहका छौं नी । केही निलो, केही अनौठा तर स्पष्ट. धेरै सुन्दर छ यी दुवै ।

तपाईं भन्नुहुन्छ आमा दिवस मे मै मात्रै आउने गर्छ , सवाल यही छ की यस्तो एक पटक आउँछ र वितेर जान्छ ।

यो तस्विर भित्रका सबै आकार परफेक्ट छ । हरेक चीज निकै सुन्दर र विल्कुल उचित स्थानमा ।

कपडा हाम्रो लागि हो । यी दुइ पातलो कपडा पहिरिएको भए झनै कति सुन्दर हुन्थ्यो होला । उनीहरुबीच शरीरको स्पर्ष गर्दा जति आनन्द आएको छ यही यो नाताको विशेष ता हो । यहि यो नाताको पहिचान हो ।

हामी चहान्छौं की तपाईं थोरै मुस्कुराउनुहोस् । तीन बच्चालाई एकैसाथ सम्हाल्न निकै कठिन काम हो । तर यो तस्विर देखेर लाग्छ यो मुश्किल त छ नै तर जरुरी पनि छ ।

प्रकृतिको कति रंग हुन्छन् । कहिले आकशको निलो रंग, कहिले रुखहरुको हरियो पन, कहिले अस्ताउँदै गरेको सुन्तला रंग । मानिस प्रकृतिको एक रंग हो । यो तस्विरमा तपाईंले कस्तो रंग देख्नुभयो ? बैजनी , फेरी हेर्नुहोस् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय