scheduleशुक्रवार चैत्र २१ गते, २०७६

बिचौलियाद्वारा बर्बाद बनाइँदै किसान, मुलाले मूल्य नपाएपछि …

धादिङ, १ चैत । बेनिघाटरोराङ गाउँपालिका– ५ विशालटारका कृषक केशवराज नहर्की अहिले तनावमा छन् । लामो समय दुःख गरेर लाखौंको लगानीमा बेच्न योग्य बनाएको मुलाले मूल्य नपाएपछि उनले मुला खेतीमा ट्याक्टर चलाइरहेका छन् ।

मुलाले बजारमा मूल्य नपाएपछि जोतेर नष्ट गर्नुपर्ने अवस्थामा पुर्‍याउन सरकार र बिचौलियाहरु जिम्मेवार छन् । विचौलियाले प्रतिकिलो रु तीनमा खरीद गरी स्थानीय बजारमा रु ४० मा बिक्री गरेका छन् ।

Dish_Home

सरकारले कृषि उपजको न्यूनतम् मूल्य निर्धारण गर्न सकिरहेको छैन ।

तस्वीरः सीताराम अधिकारी/रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय