scheduleबिहिवार चैत्र २० गते, २०७६

बेसार पानी किन खाने ?

यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।

रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।

Dish_Home

यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।

मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

कलेजोलाई सुरक्षित तथा स्वस्थ राख्नमा मद्दत गर्दछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय