scheduleआइतवार चैत्र २३ गते, २०७६

निद्रासम्बन्धी १५ रोचक तथ्यहरू

निन्द्रा हरेक प्राणीका लागि अत्यावश्यक कुरा हो । मानिसका लागि पनि निन्द्रा त्यतिकै महत्वपूर्ण हुन्छ । मानिसलाई खाना भन्दा पनि अत्यावश्यक भनेको निन्द्रा हुन्छ । खानाविना मानिसहरु ४६ दिनसम्म पनि बाँचेको रेकर्डहरु छन् । तर निन्द्राविना मानिस २६४ घण्टा अर्थात ११ दिनसम्म मात्र बाँच्न सक्छ भन्ने तथ्यांक पनि छ ।

सामान्य जीवनयापनका क्रममा राती निन्द्रा परेन, लामो समय सुत्न सकिएन या काम विशेषले कम समय मात्रै सुत्न पाइयो भने हाम्रो शरीरलाई प्रयाप्त निन्द्रा नपुग्दा शरीर भारी हुने, दिमाग आफ्नो बसमा नहुने तथा विरामी पनि पर्न सक्छौं । त्यसैले निद्रा मानव शरीरका लागि अत्यावश्यक हुन्छ । त्यस्तै निन्द्रासमम्बन्धी केही रोचक तथ्यहरु हामीले फेला पारेका छौं ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय