scheduleमगलवार कार्तिक ११ गते, २०७७

एकैदिन २ हजारले घट्यो सुनको मुल्य, तोलामा कति ?

काठमाडाैं, ४ चैत । नेपाली बजारमा  सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन तोलामा २ हजारले घटेको सुन मंगलबार प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको  छ ।  साेमबार तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ प्रतितोला ७७ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ । मंगलबार चाँदी प्रतितोला सात सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay