scheduleबिहिवार चैत्र २० गते, २०७६

गंगुबाई कथियावाडीको सुटिङ पनि स्थगित

काठमाडौँ, ६ चैत । बलिउडकी चर्चित अभिनेत्री हुन् आलिया भट । पछिल्लो समय उनी संजय लिला भंसालीको फिल्म गंगुबाई कथियावाडीमा व्यस्त रहेकी थिइन् । तर, भारतमा पछिल्लो समय फैलिएको कोरोना भाइरसका कारण फिल्मको सुटिङ स्थगित भएको छ ।

यस फिल्मको सुटिङ फिल्म सिटीमा भइराखेको थियो । तर, कोरोना कारण सुटिङ रोक्नै पर्ने बाध्यता भएपछि सबै काम रोकिएको हो ।

Dish_Home

आलिया अर्को फिल्म इन्साल्हामा पनि काम गरिरहेकी छन् । तर, यस फिल्मको सुटिङ पनि स्थगित गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय