scheduleबिहिवार चैत्र २० गते, २०७६

पत्नी अनुश्कासँग घरमै कैद भए विराट, भिडियो शेयर गर्दै सन्देश पठाए


नयाँ दिल्ली, ७ चैत । संसारभर कोरोनाको महामारीको घोषणा गरिएको छ । कोरोनाको त्रासले मानिसहरु सेल्फ आइसोलेसन र सोसियल डिस्टान्सिङको अभ्यास गर्न थालेका छन् ।

यसैक्रममा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली आफ्ती पत्नी तथा बलिउड अभिनेत्री अनुश्का शर्मासँग घरमै समय बिताइरहेका छन् ।

कोहली र शर्माको जोडीले घरबाटै एउटा भिडियो सन्देश जारी गरेका छन् जसमा कोभिड-१९ विरुद्ध लड्ने उपायहरुबारे चर्चा गरिएको छ ।

Dish_Home

हेर्नुहोस् भिडियो-

View this post on Instagram

Stay Home. Stay Safe. Stay Healthy. 🙏🏻

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय