scheduleमगलवारमाघ ६ गते, २०७७

जलवायु परिवर्तनः १५० जहाज बराबरको हिमखण्ड क्यानडातिर बढिरहेछ

ओटावा, ८ चैत । जलवायु परिवर्तनका कारण हिमनदीहरु तीव्ररुपमा पग्लिइरहेका छन् । क्यानडामा रहेको सेलर गरार्ड मकाओले विहीबार ग्रीनल्याण्डको डिस्को खाडीमा हिउँको विशाल टुक्रा बगिरहेको देखेका हुन् ।

मकाओका अनुसार ती टुक्राहरु झण्डै १५० जहाज बराबर देखिन्छ । ती टुक्राहरु क्यानडातिर अगाडि बढिरहेका छन् । क्यानडाका मौसम वैज्ञानिकका अनुसार, जलवायु परिवर्तनका कारण वैश्विक तापमान र ग्रीनल्याण्डको तटमा अस्थिरता पैदा भइरहेको छ । यसकारण हिउँका विशाल टुक्राहरु फुटैर बग्न थालेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay