scheduleआइतवार चैत्र २३ गते, २०७६

एसी मिलानका लिजेण्ड पाउलो माल्दिनी र उनका छोरा ड्यानियल कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ९ चैत । इटालियन क्लब एसी मिलनका लिजेण्ड पाउलो माल्दिनी र उनका छोरा ड्यानियल कोरोना भाइरसबाट संक्रमित भएका छन् । मिलानले एक विज्ञप्ति जारी गर्दै उनीहरुमा कोरोना पोजिटिभ देखिएको बताएको हो ।

माल्दिनी हाल रोसोनरी क्लबका प्रमुख हुन् भने उनका छोरा एसी मिलान एकेडमीका खेलाडी हुन् जसले फस्ट टिमबाट पनि आफ्नो डेब्यु गरिसकेका छन् ।

Dish_Home

उनीहरुले १४ दिन आइसोलेशनमा बिताएको बताएका छन् । तर, उनीहरुलाई चिकित्सकहरुले पुर्ण रुपमा रिकभर भएको प्रमाण दिएपछि मात्र बाहिर निस्किन सुझाव दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय