scheduleबिहिवार चैत्र २० गते, २०७६

भारतकी यी चर्चित गायिकाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, ९ चैत । गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । तर, संक्रमित भएपनि उनले देखाएको व्यवहारले सबै बलिउड सदस्यहरुलाई आश्चर्यचकित पारेको छ । मिडिया रिपोर्टका अनुसार उनीविरुद्ध उपी सरकारले मुद्धा दायर गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै उनीविरुद्ध मुद्धा दर्ता गरिने भएको हो ।

Dish_Home

उनी आइसोलेशनमा नबसेको र उनले भाइरस फैलाउने काम गरेको आरोप लागेको छ । उनी आइसोलेशनमा बस्नुपर्नेमा खुलेआम कार्यक्रममा हिडेपछि अन्यलाई पनि भाइरस सरेको हुनसक्ने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय