scheduleशुक्रवार चैत्र २१ गते, २०७६

फेलानी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ९ चैत । पुर्व इभर्टन तथा म्यानचेस्टर युनाइटेडका खेलाडी मारोउने फेलानी कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनी हाल चीनको चाईनिज सुपर लिग क्लब शानदोङ लुनेङ्गबाट व्यवसायिक फुटबल खेल खेलिरहेका छन् ।

केही दिनदेखि उनी बिरामी रहेका थिए । परीक्षणका क्रममा उनी भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो ।

Dish_Home

जिनान प्रदेशको स्वास्थ्य विभागले उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको हो ।

३२ वर्षे फेलानी कोरोनाबाट संक्रमित हुने पहिलो चाईनिज सुपर लिगका खेलाडी हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय