scheduleबिहिवार चैत्र २० गते, २०७६

प्रिमियर लिग पुनः सुचारु गर्नेबारे विशेष बैठक बस्ने तयारी

काठमाडौँ, १० चैत । कोरोना भाइरसका कारण विश्वभर त्रासको वातावरण रहेको छ । यसले खेलकुद लगायत अन्य क्षेत्रमा नराम्रो असर पारेको छ । केही समयका लागि स्थगित रहेको प्रिमियर लिग पुनः सुचारु गर्नेबारे विशेष बैठक बस्ने तयारी भएको छ । अप्रिलको पहिलो साता क्लबको बैठक बस्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

अप्रिल ३ मा बैठक बोलाईएको छ । बैठकमा २० क्लबको सहभागिता रहने जनाईएको छ ।

Dish_Home

यस सिजनको प्रिमियर लिग विजेता घोषणा गरेर छोड्ने वा बाँकी खेल खेलाउने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय