scheduleशुक्रवार चैत्र २१ गते, २०७६

श्रीलंकाका पूर्व क्रिकेटर कुमार संगाकारा सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ, १० चैत । युरोपको भ्रमणबाट फर्किएका श्रीलंकाका पूर्व क्रिकेटर कुमार संगाकारा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनी १४ दिनका लागि सेल्फ क्वारेनटाइनमा बसेका हुन् । श्रीलंका सरकारले विदेशबाट फर्किएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएपछि संगाकारा क्वारेन्टाइनमा बसेका हुन् ।

श्रीलंकामा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिने क्रम जारी रहेको छ । आइतबारमात्रै ६ जना नयाँ संक्रमितहरु फेला परेका थिए । योसँगै संक्रमितको संख्या ८२ पुगेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय