scheduleशनिवार जेष्ठ २४ गते, २०७७

कोरोना संक्रमित कनिकालाई हस्पिटलमा चाहियो फाइभ स्टार होटलको जस्तो सुविधा

काठमाडौँ, १० चैत । बेबी डोल गीतबाट एकाएक चर्चामा आएकी गायिका हुन् कनिका कपुर । तर, पछिल्लो समय उनी निकै विवादमा रहेकी छन् । कोरोना भाइरसबाट संक्रमित रहेकी उनी खुलेआम हिडेपछि उनीविरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर आइसोलेशनमा राखेको थियो । तर, उनले आइसोलेशन रुमलाई लिएर टिप्पणी गरेकी छन् । उनले आइसोलेशन रुम फोहोर भएको र कोठा सफा नगरिए आफु बस्न नसक्ने प्रतिक्रिया दिएकी छन् ।

Dish_Home

उनले घरमा पाउने सबै सुविधा खोजेको बताइएको छ । अस्पतालमा रहेको कोठालाई लिएर उनले आपत्ति जनाएपछि हस्पिटलले पनि फाइभस्टार सुविधा दिन नसक्ने भन्दै जबाफ दिएको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय