scheduleबिहिवार चैत्र २० गते, २०७६

सुनको मुल्य बढ्यो, तोलामा कति ?

काठमाडाैं, १० चैत । सोमवार सुनको मूल्य ५ सय रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको छ । आइतवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

Dish_Home

त्यस्तै,  सोमवार तेजावी सुन प्रतिताेला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मूल्य स्थिर रहि प्रतितोला ८ सय २० रुपैयाँमा कारोवार भइरहेको  महासंघले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय