scheduleबिहिवार चैत्र २० गते, २०७६

रनवीरको फिल्म ‘ब्रम्हास्त्र’को रिलिज डेट एक वर्षपछि धकेलियो

काठमाडौँ, ११ चैत । कोरोना भाइरसका कारण बलिउडमा एकपछि अर्को झट्का लागिरहेको छ । बलिउडका बिग बजेटका फिल्महरुले आफ्नो रिलिज डेट अनिश्चित समयका लागि स्थगित गरेका छन् । यो क्रममा ब्रम्हास्त्र फिल्म पनि देखिएको छ ।

यो फिल्मको रिलिज डेट एक वर्षपछि धकेलिएको छ ।

Dish_Home

रनवीर कपुरको प्रमुख भुमिका रहेको यस फिल्ममा आलिया भट्टको पनि रहेकी छिन् ।

कोरोना भाइरसका कारण यसअघि रिलिजको दिन कुरेर बसेका फिल्महरुले रिलिज नगर्ने निर्णय गरेपछि पछि बलिउडलाई पनि करोडौँ क्षति हुने अुनमान गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय