scheduleशुक्रवार आश्विन ९ गते, २०७७

लकडाउनकै बीचमा डाक्टरसँग परामर्श लिनुपर्‍यो ? यहाँ हेर्नुस् डाक्टरहरुको सम्पर्क नम्बर

काठमाडौं, ११ चैत । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्किन नपाउने सरकारको आदेशसँगै नेपाल चिकित्सक संघले कोरोना भाइरससँग सम्बन्धित जानकारी वा परामर्श लिनु परेमा सम्पर्कका लागि विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुको सम्पर्क नम्बरहरु सार्वजनिक गरेको छ ।

नेपाल चिकित्सक संघले एक सूचना जारी गर्दै भनेको छ – ‘नेपाल सरकारले कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै आज मङ्गलवार बिहानबाट लागू हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी ‘लकडाउन’ गर्ने आदेश जारी गरेको परिवेशलाई ध्यानमा राख्दै नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा विशेषज्ञ चिकित्सकहरुलाई सम्पर्क गरी सम्बन्धित बिषय अनुसारको परामर्श सेवा ग्रहण गर्नु हुन सबैमा जानकारी गराउँदछौं ।’

नेपाल चिकित्सक संघको सूचना र विभिन्न विशेषज्ञ चिकित्सकहरुको सम्पर्क नम्बरसहितको विवरणः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय