scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गर्दै चौधरी फाउन्डेसन

काठमाडौं, ११ चैत । उद्योगपति विनोद चौधरीले कोरोना भाइरसविरुद्ध लड्नका लागि भन्दै विभिन्न तहका सरकारलाई सहयोग हस्तान्तरण गरेका छन् । आज प्रदेश ४ र प्रदेश ५, नवलपुर जिल्ला तथा विभिन्न क्वारेन्टाइन सेन्टरहरुलाई आवश्यक मेडिकल सामग्री, मास्क तथा व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको चौधरी समूहका निर्वाण चौधरीले जानकारी दिए ।

प्रदेश ५ को सरकारसँग छलफलपश्चात प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीलाई चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले हस्तान्तरण गरेका थिए ।

Dish_Home

सरकारसँग समन्वय गरी यस्तो सहयोग देशैभर गरिने निर्वाण चौधरीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय