scheduleबिहिवार चैत्र २० गते, २०७६

भारतीय सीमामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गर्न एकपटक अन्तिम मौका दिइने

काठमाडौं, ११ चैत । सरकारले देशैभर पूर्ण लकडाउनको घोषणा गरेपछि भारतसँगको सीमामा रोकिएका नेपालीहरुलाई नेपाल प्रवेशका लागि एकपटक अन्तिम मौका दिइने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको कोरोना भाइरस नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आज एकपटक अन्तिम मौका दिएर भारतसँगको सीमानामा रोकिएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।

Dish_Home

समितिका सदस्य तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार नेपाली नागरिक हो भन्ने प्रमाण पेश गरेपछि मात्रै सीमाबाट नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइनेछ र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

यस्ता छन् आजका बैठकका निर्णयहरुः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय