scheduleबुधवार जेष्ठ २१ गते, २०७७

पाकिस्तानमा कोरोना भाइरसः संक्रमतिको संख्या एक हजार नजिक

काठमाडौँ, १२ चैत । पाकिस्तानमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानमा संक्रमितको संख्या झण्डै हजार नजिक पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या सात पुगेको छ । मंगलबारमात्रै ९७ जना नयाँ संक्रमति थपिएका छन् ।

पाकिस्तानमा औषधी अभावका कारण संक्रमतिहरुको उपचारमा समस्या देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

यही अवस्था रहे पाकिस्तानले ठुलो संकटको सामना गर्नुपर्ने बताइएको छ ।

संक्रमितहरुको उपचार गर्न उचित व्यवस्था नभएका कारण पाकिस्तानमा भयावह स्थिति रहेको उनीहरुको ठम्याई रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय