scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

आर्सनलका प्रशिक्षक माइकल आर्टेटा कोरोना भाइरसबाट मुक्त

काठमाडौँ, १२ चैत । आर्सनलका प्रशिक्षक माइकल आर्टेटा कोरोना भाइरसबाट मुक्त भएका छन् । ओलम्पियाकशविरुद्धको खेलमा उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए । विरामी भएपछि उनको परीक्षण भएको थियो ।

संक्रमित भएको पुष्टि भएपछि उनी आइसोलेशनमा रहेका थिए ।

अन्ततः उनी उपचार पनि कोरोना संक्रमणबाट मुक्त भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनले आफु फिट भएको महसुस गरेको बताएका छन् । उनले अहिले आफ्नो स्वास्थय धेरै राम्रो भएको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय