scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोना भाइरस: मेस्सीले पनि गरे आर्थिक सहयोग गर्ने घोषणा

काठमाडौँ, १२ चैत । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पनि कोरोना भाइरसविरुद्ध लड्नका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले स्पेनको बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गर्ने घोषणा गरेका छन् ।

मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका उक्त रकम सहयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

पछिल्लो रिपोर्ट अनुसार स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ भने करिब ४२ हजार मानिस संक्रमित बनेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय