scheduleबिहिवार चैत्र २० गते, २०७६

‘म मोटाउँदै छु’

काठमाडौँ, १२ चैत । बलिउडका चर्चिच अभिनेता हुन् टाइगर श्रौफ । भारतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै उनी घरभित्र समय बिताइरहेको बताएका छन् । भारत सरकारले तीन हप्ताका लागि लकडाउन गरिसकेको छ ।

उनले एक मिडियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘म मेरो परिवारसँग दिन बिताइरहेको छु । म मेरो बहिनी, बुबा र आमासँग रमाइला दिनहरु बिताइरहेको छु ।’

Dish_Home

उनी अगाडि भन्छन्, ‘मेरो घरमा जिम छैन । घरमा नै सुत्ने बस्ने र खाने काम मात्र भएको छ । मोटाउन थालेको छु ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय