scheduleआइतवार चैत्र २३ गते, २०७६

‘अक्षयको केशरी फिल्म मैले हेर्न चाहिन’

काठमाडौँ, १२ चैत । बलिउडमा एक सशक्त अभिनय गर्ने अभिनेता हुन् रणदीप हुड्डा । उनले कथावस्तु अनुसार आफ्नो शरीरलाई पनि त्यही अनुरुप प्रस्तुत गर्ने गरेका छन् । फिल्म सर्बजितमा गरेको भुमिकाले सबैलाई आश्चर्य चकित पारेको थियो ।

उनले द ब्याटल फर सरागरी फिल्म गर्ने लगभग तय भएको थियो तर, अक्षय कुमारलाई लिएर फिल्म केशरी निर्माण हुने भएपछि उक्त फिल्म रद्द भएको थियो । उनले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

Dish_Home

उनले भनेका छन्, ‘मैले अक्षयको फिल्म हेरेको छैन । त्यो उत्साह मैले नपाउने भएपछि उक्त फिल्म मैले हेर्न चाँहिन ।’

उक्त फिल्म गर्न नपाउँदा आफु दुःखी भएको समेत उनले बताएका छन् । उनी पछिल्लो समय लब आजकल फिल्ममा देखिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय