scheduleसोमवार चैत्र २४ गते, २०७६

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं, १२ चैत । कोराना संक्रमणका कारण परिस्थिति असहज बन्न थालेपछि संसद सचिवालयले २३ गत सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेको छ । विहीवार १३ गतेका लागि बोलाइएको बैठक सचिवालयले बुधवार विज्ञप्ति निकालेर २३ गते १ वजे बस्ने गरिको नयाँ सूचना टाँस गरेको हो ।

पछिल्लो समयमा कोराना संक्रमणका कारण मुलुकमा लकडाउन चलिरहँदा संसदीय समितिहरुको बैठक समेत प्रभावित भएको छ । राष्टियसभा बैठक पनि यस अघि नै स्थगित भइसकेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय