scheduleबिहिवार चैत्र २० गते, २०७६

यसरी कोरोनाको महासंकटबाट पार पाउन सकिन्न भन्दै प्रधानमन्त्रीलाई गगन थापाको पत्र


काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारको अहिलेको सक्रियताले कोरोनाको महासंकटबाट पार पाउन नसकिने निष्कर्ष निकालेका छन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ पाना लामो खुलापत्र लेख्दै यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् । ‘काेराेना संक्रमण विरुद्धको याे लडाइँमा हरपल तपाईंको साथमा छु । हामी जे गरिरहेका छाैं, पर्याप्त छैन।जसरी गरिरहेका छाैं, यही तरिकाले यो माहासकंट बाट पार पाउन सकिन्नँ,’ प्रधानमन्त्रीलाई पत्र लेख्दै थापाले भनेका छन्, ‘हामीले तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।’

थापाले पत्रमा कोरोनाको महासंकटबाट लड्न प्रधानमन्त्रीलाई केही महत्वपूर्ण विषयहरुमा आफ्नो स्वास्थ्यमन्त्रीकालको अनुभवसहित ध्यानाकर्षण गराएका छन् ।

Dish_Home

यस्तो छ गगनको ५ पाना लामो पत्र प्रधानमन्त्रीलाई-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय