scheduleआइतवार चैत्र २३ गते, २०७६

एनटिसीले सापटी नदिने, बोनस १२ बजेबाट लागू

काठमाडाैं, १२ चैत । नेपाल टेलिकमले बोनस योजना बुधबार राति १२ बजेबाट लागू गर्ने बताएको छ। सापटी सेवा भने हाललाई नदिने भएको छ ।

टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले भने- ‘सापटीमा धेरै उपभोक्ताको गुनासो आएको छ। सबैलाई सापटी लिएर चलाएको थाहा हुँदैन, पछि एकैपटक पैसा काटिदाँ एनटिसीले त्यसै पैसा काट्यो भन्दै फोन आउँछ । त्यसैले यो सेवा हाललाई नदिने योजना बनाएका छौं, पछि विचार गर्छौं।’

Dish_Home

मंगलबार बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र २ सय रूपैयाँसम्म ऋण दिन निर्देशन दिएको थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय